पुनःनिर्माणमा रु ८४ अर्बको अख्तियारी

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई चालु आव २०७३÷७४ का लागि रु ८४ अर्बको अख्तियारी दिएको छ । अख्तियारी दिएको रकममध्ये रु १२ अर्ब २८ करोड ९६ लाख २८ हजार सरकारी स्रोतबाट, वैदेशिक सहायतातर्फ जाइकाबाट रु एक अर्ब ८३ करोड ३५ लाख, युरोपियन युनियनबाट रु ११ अर्ब, चीनबाट रु ५० करोड, पुनःनिर्माण … Continue reading पुनःनिर्माणमा रु ८४ अर्बको अख्तियारी